'क्यामेरामा समस्या देखिएपछि रिप्लेस गरेको सामसङ ग्यालेक्सी एस२५ अल्ट्राले झन् धेरै हैरान भएँ'

मैले १२ फेब्रुअरी २०२५ मा सामसङ ग्यालेक्सी एस २५ अल्ट्रा किनेको थिएँ । अत्याधुनिक फिचर भएको यो फोनप्रति मेरो अपेक्षा निकै धेरै थियो । तर फोन चलाएको दुई महिनाभित्रै अल्ट्रावाइड क्यामेराको समस्याबाट सुरु भएको मेरो तनाव अहिले आएर झन् बढ्न पुगेको छ । क्यामेराको समस्याका कारण मैले सामसङको आधिकारिक सर्भिस सेन्टरमा फोन बुझाएको थिएँ । त्यसपछि ९ मे, २०२५ मा मलाई त्यसको साटो अर्को फोन दिइयो । त्यो फोन प्रयोग गरेको केवल १९ दिनमै विभिन्न गम्भीर समस्या देखिन थाले । डिस्प्लेमा डेड पिक्सेलको समस्या आयो । फ्रन्ट क्यामेराको छेउमा एउटा कालो...

Jun 3, 2025 - 10:35
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register