परशुराम नगरपालिकाले आयोजना गर्‍यो सीप मेला र मेयर बिजनेस कप

काठमाडौं । डडेल्धुराको परशुराम नगरपालिकाले सीप मेला र मेयर बिजनेस कप आयोजना गरेको छ । युवाहरुलाई सीपयुक्त एवं दक्ष बनाउन मेलाको आयोजना गरिएको मेयर भरत जोशीले जानकारी दिए । मेलाको फरक-फरक विधामा १६३ जनाले तालिम लिएका छन् । मेलामा तालिम लिनका लागि इच्छुक व्यक्तिले आवश्यक कागजातसहित व्यवसायिक योजना समयमै बुझाउन नगरपालिकाले अनुरोध गरेको छ ।

Jun 3, 2025 - 11:56
 0
परशुराम नगरपालिकाले आयोजना गर्‍यो सीप मेला र मेयर बिजनेस कप

काठमाडौं । डडेल्धुराको परशुराम नगरपालिकाले सीप मेला र मेयर बिजनेस कप आयोजना गरेको छ ।

युवाहरुलाई सीपयुक्त एवं दक्ष बनाउन मेलाको आयोजना गरिएको मेयर भरत जोशीले जानकारी दिए । मेलाको फरक-फरक विधामा १६३ जनाले तालिम लिएका छन् ।

मेलामा तालिम लिनका लागि इच्छुक व्यक्तिले आवश्यक कागजातसहित व्यवसायिक योजना समयमै बुझाउन नगरपालिकाले अनुरोध गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register