आफ्नै छोरीको अश्लील भिडिओ आमालाई पठाएर बुवाले गरे ब्ल्याकमेल

  काठमाडौँ । आफ्नै छोरीको अश्लील भिडिओ श्रीमतीलाई पठाएर ब्ल्याकमेल गरेको अभियोगमा एक पुरुषविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । साइबर अपराधसम्बन्धी उजुरीको आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार अभियोगपत्र दायर गरेको हो । अभियोगपत्रका अनुसार पीडित नाबालिगकी आमाले २४ वैशाखमा छोरीको अश्लील भिडिओको आडमा श्रीमान्‌ले दुःख दिनुका साथै फेसबुक स्टोरीमा राखेर चरित्रहत्या गरेको भन्दै साइबर ब्युरोमा उजुरी दिएकी थिइन् । नाबालिगकी आमाका अनुसार उनका श्रीमान्‌ले फेसबुक...

Jun 3, 2025 - 17:54
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register