चल्न थाले सार्वजनिक यातायात (तस्वीरहरू)

काठमाडौं । यातायात व्यवसायीले आन्दोलनको कार्यक्रम फिर्ता लिएसँगै सार्वजनिक यातायात पुन: सञ्चालनमा आएको छ । यातायात व्यवसायी महासंघ र सरकारबीच भएको वार्ता सकारात्मक भएसँगै बुधबारदेखि यातायात सञ्चालनमा आएको हो । मंगलबार साँझ नै गण्डकी सरकारले राइड सेयरिङ नियमावली एक महिनाका लागि स्थगित गरेपछि यातायात व्यवसायीले पनि आफ्नो प्रदर्शन फिर्ता लिने निर्णय गरेका थिए । गण्डकीले […]

Jun 4, 2025 - 06:13
 0
चल्न थाले सार्वजनिक यातायात (तस्वीरहरू)

काठमाडौं । यातायात व्यवसायीले आन्दोलनको कार्यक्रम फिर्ता लिएसँगै सार्वजनिक यातायात पुन: सञ्चालनमा आएको छ ।

यातायात व्यवसायी महासंघ र सरकारबीच भएको वार्ता सकारात्मक भएसँगै बुधबारदेखि यातायात सञ्चालनमा आएको हो ।

मंगलबार साँझ नै गण्डकी सरकारले राइड सेयरिङ नियमावली एक महिनाका लागि स्थगित गरेपछि यातायात व्यवसायीले पनि आफ्नो प्रदर्शन फिर्ता लिने निर्णय गरेका थिए ।

गण्डकीले राइड सेयरिङ एपको बारेमा ल्याएको नियमावलीको विरोध गर्दै यातायात व्यवसायीले आन्दोलन गर्दै आएका थिए ।

 

तस्वीर – नेपाल फोटो लाइब्रेरी/नेपाल न्युज बैंक

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register