आहा ! अन्तु डाँडा (तस्वीरहरू)

इलाम । पूर्वी नेपालको इलाममा रहेको अन्तु डाँडा । देशविदेशबाट पर्यटक पुग्ने अन्तुमा होटल व्यवसाय फस्टाउने क्रममा छ । यहाँ स–साना कटेज र होमस्टे पनि पर्याप्त सञ्चालनमा छन् । एकछिनमा तुँवालो लाग्ने अनि एकैछिनमा झलमल्ल घाम लाग्ने यहाँको मौसमले पनि पर्यटकलाई लोभ्याएको छ । यहाँबाट बिहानीमा सूर्योदयको मनमोहक दृश्य अवलोकनसमेत गर्न सकिन्छ । तस्वीररहरू : […]

May 22, 2025 - 06:08
 0
आहा ! अन्तु डाँडा (तस्वीरहरू)

इलाम । पूर्वी नेपालको इलाममा रहेको अन्तु डाँडा । देशविदेशबाट पर्यटक पुग्ने अन्तुमा होटल व्यवसाय फस्टाउने क्रममा छ । यहाँ स–साना कटेज र होमस्टे पनि पर्याप्त सञ्चालनमा छन् ।

एकछिनमा तुँवालो लाग्ने अनि एकैछिनमा झलमल्ल घाम लाग्ने यहाँको मौसमले पनि पर्यटकलाई लोभ्याएको छ । यहाँबाट बिहानीमा सूर्योदयको मनमोहक दृश्य अवलोकनसमेत गर्न सकिन्छ ।

तस्वीररहरू : नेपाल फोटो लाइब्रेरी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register