भिजिट भिसा प्रकरणबारे संसदमै जवाफ दिन्छु : गृह मन्त्री लेखक

काठमाडौं । गृह मन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे संसदमै जवाफ दिन्छु भनेका छन् । जसमा समितिमा जवाफ दिँदा सबै सांसदहरुले जवाफ नपाउने भएकाले संसदमै जवाफ दिने गरी व्यवस्था मिलाइदिन समिति सदस्यहरुसँग आग्रह गरेका छन् । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका केही कर्मचारीहरुमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिहरेको छ । जसबारेमा गृह मन्त्री रमेश […]

Jun 4, 2025 - 06:33
 0
भिजिट भिसा प्रकरणबारे संसदमै जवाफ दिन्छु : गृह मन्त्री लेखक

काठमाडौं ।

गृह मन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे संसदमै जवाफ दिन्छु भनेका छन् । जसमा समितिमा जवाफ दिँदा सबै सांसदहरुले जवाफ नपाउने भएकाले संसदमै जवाफ दिने गरी व्यवस्था मिलाइदिन समिति सदस्यहरुसँग आग्रह गरेका छन् । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका केही कर्मचारीहरुमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिहरेको छ ।

जसबारेमा गृह मन्त्री रमेश लेखक पनि संलग्न रहेको अरोप लगाउँदै विपक्षी दलहरुले संसद अवरुद्ध गरेका थिए । गृह मन्त्री लेखकले संसदमा जवाफ दिँदा सबै सदस्यहरुको प्रश्नको जवाफ आउने र संसदमा सबै प्रश्नको जवाफ दिने बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register