नेपाली सडकमा गुड्न थाले ५०० बढी नाभी ईभी
काठमाडौं । नाभी ब्रान्डका ५०० भन्दा बढी विद्युतीय सवारी (ईभी) नेपालका सडकमा गुड्न थालेका छन् । हालै एक विज्ञप्ति जारी गर्दै कम्पनीले नेपाली बजारमा यो आँकडा पूरा भएको जानकारी दिएको हो । किफायती मूल्यमा ईभी उपलब्ध गराउने लक्ष्यसहित कम्पनीले विभिन्न मोडेल नेपालमा भित्र्याएको छ । कम्पनीका अनुसार, यी मोडेलले विद्युतीय सवारी महँगो हुन्छ भन्ने सोचलाई परिवर्तन गरिदिएको छ । साथै, प्रविधिको व्यावहारिक प्रयोगमा जोड दिँदै उपभोक्तालाई सहज अनुभव प्रदान गरिएको कम्पनीको भनाइ छ । “नाभी ईभीमा आधुनिक इन्फोटेनमेन्ट प्...

What's Your Reaction?






