नेदरल्यान्डस्‌‌विरुद्ध नेपाललाई दोस्रो ओभरको पहिलो बलमै विकेट

काठमाडौं । आईसीसी विश्वकप लिग–२ को स्कटल्यान्ड सिरिजको दोस्रो खेलमा नेपालले नेदरल्यान्डस्‌‌विरुद्ध पहिलो विकेट लिएको छ । स्कटल्यान्डको डन्डीमा जारी खेलमा नेपालका फास्ट बलर सोमपाल कामीले दोस्रो ओभरको पहिलो बलमै विकेट लिएका हुन् । नेदरल्यान्डस्‌‌का ओपनर माइकल लेभिट १ रनमै आउट भएका छन् ।

Jun 4, 2025 - 11:13
 0
नेदरल्यान्डस्‌‌विरुद्ध नेपाललाई दोस्रो ओभरको पहिलो बलमै विकेट

काठमाडौं । आईसीसी विश्वकप लिग–२ को स्कटल्यान्ड सिरिजको दोस्रो खेलमा नेपालले नेदरल्यान्डस्‌‌विरुद्ध पहिलो विकेट लिएको छ ।

स्कटल्यान्डको डन्डीमा जारी खेलमा नेपालका फास्ट बलर सोमपाल कामीले दोस्रो ओभरको पहिलो बलमै विकेट लिएका हुन् ।

नेदरल्यान्डस्‌‌का ओपनर माइकल लेभिट १ रनमै आउट भएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register