घरेलु सहरमा आईपीएल विजेता बेंगलोरको ‘भिक्ट्री सेलिब्रेसन’

काठमाडौं । पहिलोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिता रोयल च्यालेन्जर्स बेंगलोरले घरेलु सहर ‘भिक्ट्री सेलिब्रेसन’ सुरु गरेको छ । गुजरातबाट विजेता टोली उपाधिसहित बुधबार घर (बेंगलोर) आएसँगै सहरमा विजय जुलुस सुरु भएको हो । कप्तान रजत पाटिदार, पूर्वकप्तान विराट कोहली र फाइनलका उत्कृष्ट खेलाडी कुनाल पाण्ड्यालगायत टोलीलाई क्लबका पदाधिकारी र समर्थकले विनानस्थलमा भ्व्य स्वागत […]

Jun 4, 2025 - 12:35
 0
घरेलु सहरमा आईपीएल विजेता बेंगलोरको ‘भिक्ट्री सेलिब्रेसन’

काठमाडौं । पहिलोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिता रोयल च्यालेन्जर्स बेंगलोरले घरेलु सहर ‘भिक्ट्री सेलिब्रेसन’ सुरु गरेको छ ।

गुजरातबाट विजेता टोली उपाधिसहित बुधबार घर (बेंगलोर) आएसँगै सहरमा विजय जुलुस सुरु भएको हो ।

कप्तान रजत पाटिदार, पूर्वकप्तान विराट कोहली र फाइनलका उत्कृष्ट खेलाडी कुनाल पाण्ड्यालगायत टोलीलाई क्लबका पदाधिकारी र समर्थकले विनानस्थलमा भ्व्य स्वागत गरेका थिए ।

यसपछि विजय जुलुस सुरु भएको हो । जुलुसमा हजारौं समर्थक सहभागी भएका छन् ।

अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा मंगलबार मध्यराति सकिएको खेलमा बेंगलोरले पञ्जाब किंग्सलाई ६ विकेटले हराएको थियो ।

तस्वीरहरू :

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register