फ्याक्टचेकः आन्दोलनकारीलाई प्रहार गर्न प्रहरीले ढुङ्गा जम्मा गरेको भन्दै फैलिएको भिडिओ भ्रामक

काठमाडौँ । ३ जुन २०२५ मा शशांक घिमिरे नामक एक्स (पहिलेको ट्वीटर) प्रयोगकर्ताले सामाजिक सञ्जालमा एक भिडिओ शेयर गरे । सो भिडिओमा उनले प्रहरीले ‘राष्ट्रवादी जनता’लाई प्रहार गर्न ढुङ्गामुढा सङ्कलन गरिरहेको दाबी गरेका थिए । त्यसैलाई पछ्याउँदै फेसबुकमा पनि केही प्रयोगकर्ताले सोही दाबीसहित पोस्ट राखे । तर टेकपानाले गरेको तथ्य-जाँचमा उक्त दाबी भ्रामक पाइएको छ । प्रहरीले ढुङ्गा र इँटा सङ्कलन गर्दै गाडीमा राखिरहेको भिडिओ मङ्गलबारको वास्तविक भिडिओ हो । तर, सामाजिक सञ्जाल प्रयोगकर्ताले दाबी गरेको जस्तो प्रदर्शनकारीलाई आक्रमण...

Jun 4, 2025 - 12:38
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register