मूल्य घट्यो,आज कतिमा हुँदैछ सुनको कारोबार ?

काठमाडौं । आज मंगलबार सुनको मूल्य घटेको छ। आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सोमबार प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन, आज ६ सय रुपैयाँले घटेर १ लाख ९० हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । […]

Jun 10, 2025 - 06:40
 0
मूल्य घट्यो,आज कतिमा हुँदैछ सुनको कारोबार ?

काठमाडौं । आज मंगलबार सुनको मूल्य घटेको छ। आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सोमबार प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन, आज ६ सय रुपैयाँले घटेर १ लाख ९० हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाादीको मूल्य भने बढेको छ । चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला २१६५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register