एआईले निम्त्याउने विनाश रोक्न अमेरिकामा नयाँ कानुन, भौतिक-आर्थिक क्षति भए ठुलो कारबाही हुने

काठमाडौँ । अमेरिकाको न्युयोर्क राज्यमा एआई प्रविधिबाट उत्पन्न हुन सक्ने ठुला दुर्घटना र सामाजिक जोखिम नियन्त्रण गर्न नयाँ विधेयक रेइज एक्ट (RAISE Act) पारित गरिएको छ । बिहीबार पारित भएको यो विधेयकले ओपनएआई, गुगल, एन्थ्रोपिक जस्ता ठुला प्रविधि कम्पनीहरूले विकास गरिरहेका फ्रन्टियर एआई मोडेलहरूमाथि कडाइका साथ निगरानी र पारदर्शिता लागु गर्नेछ । यो ऐन अनुसार, ती कम्पनीहरूले आफ्ना फ्रन्टियर एआई मोडेलहरूबारे विस्तृत सुरक्षा र जोखिम मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्नुपर्नेछ । यदि एआई प्रविधिको कारण १०० भन्दा बढी मानिसको मृत्यु वा घ...

Jun 14, 2025 - 15:41
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register