अब युट्युबमा पनि ‘एआई ओभरभ्यु’ फिचर, आफूले चाहेको भिडिओ फेला पार्न सजिलो हुने

  काठमाडौँ । गुगलले आफ्नो सर्च इन्जिनमा ‘एआई ओभरभ्यु’ फिचर ल्याएको करिब एक वर्षपछि यो सुविधा युट्युबमा पनि परीक्षण गर्न थालेको छ । हालै एक ब्लग सार्वजनिक गर्दै कम्पनीले यसबारे जानकारी दिएको हो ।  गुगल सर्चमा मिश्रित प्रतिक्रिया पाइरहेको ‘एआई ओभरभ्यु’ फिचरलाई थप विस्तार गर्ने योजना अन्तर्गत युट्युबमा यसको परीक्षण थालिएको कम्पनीले जनाएको छ । ब्लग अनुसार युट्युबले अहिले आफ्नो प्लेटफर्ममा ‘एआई ओभरभ्यु’ परीक्षण गरिरहेको छ । यो नयाँ फिचरले प्रयोगकर्ताले खोजेक...

Apr 26, 2025 - 10:59
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register