अब सबै ग्रुपमा ह्वाट्सएपको ‘भ्वाइस च्याट’ सुविधा, च्याटमै लाइभ कुराकानी गर्न सकिने

काठमाडौँ । ह्वाट्सएपले सबै प्रकारका ग्रुपमा ‘भ्वाइस च्याट’ सुविधा उपलब्ध गराएको छ ।  यसअघि ३३ देखि २५६ मेम्बरसम्मका ठुला ग्रुपमा मात्र उपलब्ध रहेको यो सुविधा अब साना ग्रुपका लागि पनि खुला गरिएको हो । कम्पनीका अनुसार नयाँ अपडेटपछि कुनै पनि ह्वाट्सएप ग्रुपमा ‘लाइभ अडियो च्याट’ सुरु गर्न सकिनेछ । यसमा प्रयोगकर्ताहरूले ग्रुप च्याटमै बसेर वास्तविक समयमा कुराकानी गर्न सक्नेछन् । ‘अडियो ह्याङआउट’ भनिएको यो फिचरले ग्रुपमा सीमित मेम्बरबिच पडकास्टजस्तो भ्वाइस कुराकानी गर्न सकिने सुविधा दिन्...

May 23, 2025 - 05:38
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register