नेपालको नागरिक एप र भारतको आधार कार्डलाई एक-आपसमा जोड्न अध्ययन सुरु

काठमाडौं । नेपालको नागरिक एप र भारतको आधार कार्डलाई अन्तरआबद्ध (इन्टरअपरेबल) गराउने विषयमा अध्ययन सुरु भएको छ । दुई देशका नागरिकलाई पहिचान र सेवा प्राप्तिमा थप सहजता प्रदान गर्ने उद्देश्यले यी प्रणालीलाई एकअर्कामा जोड्ने विषयमा अध्ययन थालिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार अध्ययनको क्रममा दुवै प्रणालीको प्राविधिक पक्षको विश्लेषण गर्दै अन्तरआबद्धताको सम्भावना परीक्षण गरिनेछ । दुई देशका नागरिकलाई कुन-कुन सेवामा पहुँच प्राप्त हुन्छ भन्ने विषयमा छलफल भइरहेको स्रोतले जानकारी दियो ।  नेपालका लागि ...

Feb 9, 2025 - 10:51
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register