अपाङ्गता भएका व्यक्तिहरूलाई काठमाडौँमा ६० दिने कम्प्युटर मर्मत तालिम

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गर्दै ६० दिने कम्प्युटर हार्डवेयर चिप लेबल तालिम सम्पन्न गरेको छ । महानगरको सामाजिक विकास विभागमार्फत १० जना शारीरिक अपाङ्गता भएका सहभागीहरूलाई गत वैशाख ३ गतेदेखि तालिम प्रदान गरिएको हो । आइतबार (असार १ गते) सम्पन्न तालिमको क्रममा सहभागीहरूले चार ओटा ल्यापटप र छ ओटा डेस्कटप मर्मत गरी पुनः सञ्चालनमा ल्याएका छन् । साथै, थप सात ओटा कम्प्युटरको समस्या पहिचान (फल्ट फाइन्डिङ) गरिएको छ । तालिमका सहायक प्रशिक्षक दुर्गामान तामाङका अनुसार बिग्रिएका ३...

Jun 16, 2025 - 07:59
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register