सुनचाँदी व्यवसायीको आन्दोलन: सटरमा ताला, सडकमा र्‍याली (तस्विरहरू)

काठमाडौँ । सुनचाँदी व्यवसायीहरु पसल बन्द गरेर सडकमा उत्रिएका छन् । सोमबार नेपाल सुन चाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघको अगुवाइमा व्यवसायीहरुले र्‍याली निकालेका हुन् । व्यवसायीको आन्दोलनमा कालिगढ तथा मजदुरहरुको पनि साथ रहेको छ । सुनचाँदीमा लगाइएको कर फिर्ता गर्नुपर्ने उनीहरुको मुख्य माग रहेको छ । आगामी […]

Jun 16, 2025 - 10:02
 0
सुनचाँदी व्यवसायीको आन्दोलन: सटरमा ताला, सडकमा र्‍याली (तस्विरहरू)

काठमाडौँ । सुनचाँदी व्यवसायीहरु पसल बन्द गरेर सडकमा उत्रिएका छन् । सोमबार नेपाल सुन चाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघको अगुवाइमा व्यवसायीहरुले र्‍याली निकालेका हुन् ।

व्यवसायीको आन्दोलनमा कालिगढ तथा मजदुरहरुको पनि साथ रहेको छ । सुनचाँदीमा लगाइएको कर फिर्ता गर्नुपर्ने उनीहरुको मुख्य माग रहेको छ ।

आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले २ प्रतिशत विलासिता कर तथा रत्न र पत्थरमा लगाएको १३ प्रतिशत कर लगाएको छ। यो करले आफूहरूको व्यापारमा नकारात्मक असर पर्ने व्यवसायीहरूले बताएका छन् । बाँकी तस्विरमा हेर्नुहोस्:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register