सटरमा ताला लगाएर सडकमा निस्किए सुनचाँदी व्यवसायी (तस्वीरहरू)

काठमाडौं । सुनचाँदी व्यवसायीहरू पसलको सटरमा ताला लगाएर सडकमा उत्रिएका छन् । सोमबार नेपाल सुन चाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघको अगुवाइमा व्यवसायीहरूले काठमाडौमा र्‍याली निकालेका हुन् । व्यवसायीको आन्दोलनमा कालिगढ तथा मजदुरको पनि साथ रहेको छ । सुनचाँदीमा लगाइएको कर फिर्ता गर्नुपर्ने उनीहरूको मुख्य माग रहेको छ […]

Jun 16, 2025 - 10:32
 0
सटरमा ताला लगाएर सडकमा निस्किए सुनचाँदी व्यवसायी (तस्वीरहरू)

काठमाडौं । सुनचाँदी व्यवसायीहरू पसलको सटरमा ताला लगाएर सडकमा उत्रिएका छन् । सोमबार नेपाल सुन चाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघको अगुवाइमा व्यवसायीहरूले काठमाडौमा र्‍याली निकालेका हुन् ।

व्यवसायीको आन्दोलनमा कालिगढ तथा मजदुरको पनि साथ रहेको छ । सुनचाँदीमा लगाइएको कर फिर्ता गर्नुपर्ने उनीहरूको मुख्य माग रहेको छ ।

आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले २ प्रतिशत विलासिता कर लगाएको छ । साथै रत्न र पत्थरमा लगाएको १३ प्रतिशत कर लगाएको छ । यो करले आफूहरूको व्यापारमा नकारात्मक असर पर्ने व्यवसायीहरूले बताएका छन् ।

तस्वीरहरू :

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register