स्कटल्यान्डविरुद्ध दीपेन्द्रले दिलाए नेपाललाई पहिलो सफलता

काठमाडौं । त्रिदेशीय टी–२० क्रिकेट श्रृंखलाअन्तर्गत आज (मंगलबार) जारी खेलमा नेपालले स्कटल्यान्डको पहिलो विकेट लिएको छ । दीपेन्द्रसिंह ऐरीले पहिलो ओभरमा पाँचौं बलमै नेपाललाई सफलता दिलाएका हुन् । यो बेला स्कटल्यान्डले मात्र तीन रन बनाएको थियो ।

Jun 17, 2025 - 15:11
 0
स्कटल्यान्डविरुद्ध दीपेन्द्रले दिलाए नेपाललाई पहिलो सफलता

काठमाडौं । त्रिदेशीय टी–२० क्रिकेट श्रृंखलाअन्तर्गत आज (मंगलबार) जारी खेलमा नेपालले स्कटल्यान्डको पहिलो विकेट लिएको छ ।

दीपेन्द्रसिंह ऐरीले पहिलो ओभरमा पाँचौं बलमै नेपाललाई सफलता दिलाएका हुन् ।

यो बेला स्कटल्यान्डले मात्र तीन रन बनाएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register