मौसम बदली हुँदा यस्तो देखियो काठमाडौँ… (तस्विरहरु)

काठमाडौँ । हाल देशभरको मौसम साधारणतया बदली देखि पूर्णयता बदली रहेको छ । देशका विभिन्न प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै भारतको पश्चिम बंगाल आसपास बनेको न्यूनचापिय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ । जसले गर्दा आज काठमाडौँको आकाशमा पानी पर्ने बादलहरु देखिरहेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः

Jun 18, 2025 - 07:20
 0
मौसम बदली हुँदा यस्तो देखियो काठमाडौँ… (तस्विरहरु)

काठमाडौँ । हाल देशभरको मौसम साधारणतया बदली देखि पूर्णयता बदली रहेको छ ।

देशका विभिन्न प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै भारतको पश्चिम बंगाल आसपास बनेको न्यूनचापिय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ । जसले गर्दा आज काठमाडौँको आकाशमा पानी पर्ने बादलहरु देखिरहेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register