दुर्गा प्रसाईंको ‘आओ आओ’ भिडिओ खिच्ने युट्युबरलाई ५००० धरौटीमा छाड्न जिल्ला अदालतको आदेश

काठमाडौँ । गत चैत १५ गतेको राजावादी प्रदर्शनका क्रममा दुर्गा प्रसाईंले गाडीभित्रबाट ‘आओ, आओ’ भन्दै गरेको भिडिओ खिच्ने युट्युबर प्रकाशचन्द्र दाहाललाई धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौँले आदेश दिएको छ । बुधबार न्यायाधीश रेशराज शर्माको इजलासले दाहाललाई पाँच हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो । इजलासका क्रममा बयान दिँदै दाहालले तीनकुने घटानामा समाचार सम्प्रेषण गर्ने काम मात्र गरेको र कुनै पनि लुटपाट र समाजलाई आतङ्कित बनाउने काम नगरेको बताएका थिए । उनले उक्त दिन आफ्नो च्यानलबाट प्रत्यक्ष प्रसारण गरेको सम...

Jun 18, 2025 - 13:38
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register