बबरमहलमा विद्युत प्राधिकरणले तार भूमिगत गर्दा नेपाल टेलिकमको इन्टरनेट सेवा अवरुद्ध

काठमाडौं । बबरमहल क्षेत्रमा विद्युत प्राधिकरणले बिजुलीको तार भूमिगत (अण्डरग्राउण्ड) गर्ने क्रममा नेपाल टेलिकमको फाइबर इन्टरनेट सेवा (एफटीटीएच) पूर्णरूपमा क्षतिग्रस्त भएको छ । यसबाट करिब एक हजार ग्राहकको सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकमका प्रवक्ता हरि ढकालले अवरुद्ध इन्टरनेट सेवा पुनःस्थापनाका लागि सम्बन्धित क्षेत्रका लाइनहरूको मर्मत कार्य तीव्र गतिमा भइरहेको जानकारी दिए । उनले प्रभावित ग्राहकहरूलाई मर्मत प्रक्रियामा धैर्य गर्न अनुरोध गरेका छन् ।  

Jan 17, 2025 - 15:11
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register