आईएमई पे र खल्तीको मर्जरलाई नेपाल राष्ट्र बैंकबाट अन्तिम कारोबार स्वीकृति प्रदान

काठमाडौँ । डिजिटल वालेट आईएमई पे र खल्तीबीच हुने मर्जरका लागि नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति पत्र प्रदान गरेको छ । नेपालको इतिहासमै दुई ठुला डिजिटल वालेट एक भएर एकीकृत  कारोबार हुन लागेको यो पहिलो पटक हो । बुधबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले यस विषयमा जानकारी दिएको हो ।  आईएमई पे र खल्तीको एकीकृत  कारोबार पश्चात् आधिकारिक रुपमा कम्पनीको नाम आइएमई खल्ती लिमिटेड रहनेछ भने एपको नाम खल्ती नै रहने कम्पनीले बताएको छ । नेपाल राष्ट्र बैंकबाट एकीकृत कारोबारका लागि  अन्तिम स्वीकृति पाएसँगै आगा...

Jun 18, 2025 - 14:02
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register