योग्य डेभलपर बन्ने टिप्सः कोडिङ गर्नु मात्र होइन सफ्टवेयर डेभलपमेन्ट
सफ्टवेयर विकास केवल कोड लेख्नमा सीमित छैन; यो निरन्तर अभ्यास, समर्पण, अध्ययन, र अनुभवबाट निखारिएको एउटा कला हो । राम्रो सफ्टवेयरले प्रयोगकर्ताको आवश्यकता र सुविधालाई प्राथमिकता दिन्छ । यदि कुनै सफ्टवेयरले प्रयोगकर्ताको आवश्यकता पूरा गर्न सकेन वा अनावश्यक जटिलता सिर्जना गर्‍यो भने, त्यसले आफ्नो उद्देश्य पूरा गर्दैन र व्यापारका लागि बोझ मात्र बन्न जान्छ । यस्तो सफ्टवेयरले व्यापारिक प्रक्रिया ढिलो र झन्झटपूर्ण बनाउँछ । यदि म सफ्टवेयर डेभलपरको रूपमा काम गरिरहेको छु र मैले बनाएको सफ्टवेयरले प्रयोगकर्तालाई सहज हुदैन भने त्यो सफ्टव...

What's Your Reaction?






