आईफोन प्रयोगकर्ताका एलन मस्कले ल्याए छुट्टै एआई च्याटबट एप

काठमाडौं । गुगलको जेमिनाई र ओपनएआईको च्याटजीपीटीसँग प्रतिस्पर्धा गर्न अर्बपति उद्यमी एलन मस्कले ग्रोक एआईको मोबाइल एप ल्याएका छन् । मस्कको कम्पनी एक्सएआईले सुरुवाती चरणमा ग्रोक एआईको आईओएस एपको बेटा भर्सन अष्ट्रेलिया सहितका देशमा सार्वजनिक गरेको हो ।  अहिले मस्कको कम्पनीले ग्रोक एआई च्याटबटको परीक्षण गरिरहेको छ । सुरुवाती चरणमा यो एप आईओएस प्रयोगकर्ताका लागि उपलब्ध गराइने छ । खासगरी एक्स (पहिलेको ट्वीटर) का प्रयोगकर्ताले मात्र एप प्रयोग गर्न पाउने बताइएको छ । टेकक्रन्चका अनुसार अहिले ग्रोक एआईको आईओएस एप अष्ट्रेलिय...

Dec 24, 2024 - 08:29
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register