एलन मस्कलाई फेरि धक्का, स्टारशिपको परीक्षण उडानअघि नै ठुलो विस्फोट

काठमाडौँ । एलन मस्कको अन्तरिक्ष कम्पनी स्पेसएक्सको स्टारशिप रकेट प्रक्षेपण परीक्षणको तयारीका क्रममा विस्फोट भएको छ । नेटेक्सासस्थित म्यासेज टेस्टिङ सेन्टरमा कम्पनीको दशौं उडान परीक्षणका लागि तयार पारिएको ‘शिप ३६’ नामक स्टारशिपमा ठुलो विस्फोट भएको हो । स्थानीय समयअनुसार राति करिब ११ बजे (नेपाली समय अनुसार बिहीबार बिहान करिब १०:४५ बजे) स्ट्याटिक फायर टेस्ट सुरु हुनुभन्दा ठीक अगाडि यो घटना भएको थियो । नासास्पेसफ्लाइट (NASASpaceflight) का अनुसार रकेटमा इन्धन भर्ने प्रक्रिया सुरु भएको करिब ३० मिनेटपछि विस्फोट भ...

Jun 19, 2025 - 10:16
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register