बैंकिङ कसुरमा २१ लाख बिगो भएका प्रतिवादी पक्राउ

काठमाडौँ। बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । २१ लाख रुपैयाँ बराबरको बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका हुन् । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका-२२ घर भएका ५२ वर्षीय प्रणवलाल सिंह रहेका छन् । सिंहलाई बैंकिङ कसुर मुद्दामा २१ लाख बिगो र २ वर्ष कैदको फैसला भएको थियो । पक्राउ परेका उनलाई काठमाडौँ जिल्ला […]

Jun 20, 2025 - 10:29
 0
बैंकिङ कसुरमा २१ लाख बिगो भएका प्रतिवादी पक्राउ

काठमाडौँ। बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । २१ लाख रुपैयाँ बराबरको बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका-२२ घर भएका ५२ वर्षीय प्रणवलाल सिंह रहेका छन् । सिंहलाई बैंकिङ कसुर मुद्दामा २१ लाख बिगो र २ वर्ष कैदको फैसला भएको थियो ।

पक्राउ परेका उनलाई काठमाडौँ जिल्ला अदालतमाफर्त फैसला कार्यान्वयनका लागि कारागार पठाइएको प्रहरीले जनाएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register