सामाजिक सञ्जालबाटै पैसा कमाउन कसरी बन्ने सफल कन्टेन्ट क्रियटर ?
काठमाडौँ । आजको डिजिटल युगमा सामाजिक सञ्जालमा सामग्री सिर्जना गर्नु मनोरञ्जन वा रुचिको विषय मात्र नभई आम्दानीको राम्रो स्रोत पनि बन्न सक्छ । यसका अनेक उदाहरण छन् । विश्वकै सबैभन्दा धेरै सब्सक्राइबर भएका मिस्टर बिस्टले युट्युबबाटै वर्षको १२ अर्ब रुपैयाँभन्दा बढी आम्दानी गर्छन् । पछिल्लो तीन वर्षमा भारतका युट्युबरले तीन खर्ब रुपैयाँभन्दा बढी कमाएको विषय पनि चर्चामै छ । नेपालमै पनि गत वर्षको अन्तिम आठ महिनाको तथ्याङ्क हेर्ने हो भने नेपाली कन्टेन्ट क्रियटरले कूल दुई अर्ब रुपैयाँ भित्र्याएको देखिन्छ । सामाजिक सञ्जालको प्रभाव बढ्दै ...

What's Your Reaction?






