म्याङ्गो राइड: रुखबाट टिपेर आँपको मज्जा लिँदै राइडर (तस्विरहरू)

काठमाडौँ । स्वदेशमा उत्पादित आँपको प्रवर्द्धन गर्नका लागि आयोजित ८औं म्याङ्गो राइडमा सहभागी राइडरहरु लहानस्थित नागेन्द्र महतोको आँप फार्ममा बोटबाटै टिपेर आँपको आनन्द लिएका छन् । द हिमालयन मोटरसाइकल एक्सपेरियन्सको आयोजनामा करिब ८० वटा बाइकमा गएका १२० जनाको टिमले २८०० किलो आँप प्रति किलो ६० रुपैयाँमा पनि किनेका छन् । सो म्याङ्गो राइडमा सहभागीहरुले कुल […]

Jun 23, 2025 - 08:21
 0
म्याङ्गो राइड: रुखबाट टिपेर आँपको मज्जा लिँदै राइडर (तस्विरहरू)

काठमाडौँ । स्वदेशमा उत्पादित आँपको प्रवर्द्धन गर्नका लागि आयोजित ८औं म्याङ्गो राइडमा सहभागी राइडरहरु लहानस्थित नागेन्द्र महतोको आँप फार्ममा बोटबाटै टिपेर आँपको आनन्द लिएका छन् ।

द हिमालयन मोटरसाइकल एक्सपेरियन्सको आयोजनामा करिब ८० वटा बाइकमा गएका १२० जनाको टिमले २८०० किलो आँप प्रति किलो ६० रुपैयाँमा पनि किनेका छन् ।

सो म्याङ्गो राइडमा सहभागीहरुले कुल ७१५ किलोमिटरको यात्रा तय गर्दै स्थानीय तहमा उत्पादित आँपको प्रवर्द्धन तथा व्यापारमा सहयोग पुर्याएका छन् । बाँकी तस्विरमा हेर्नुहोस्:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register