महानगरमै यस्तो हाल, पानी पर्दा बाटोमै खोला (तस्विरहरू)

काठमाडौँ। यो कुनै ग्रामीण क्षेत्र होइन । काठमाडौँ महानगरपालिकामा पर्ने क्षेत्र हो। काठमाडौँ-३२ पेप्सीकोलामा बर्खाको समयमा सधैँ समस्या हुने गरेको छ। ठूलो पानी पर्दा बाटोमा खोला नै बग्ने गरेको छ। त्यसमाथि अहिले बाटो खनेर राखिएको छ । बाटो खनेर राख्दा त्यहाँका स्थानीयहरूलाई हिँडडुल गर्न पनि मुस्किल परेको छ। सडकमा ठूलो खाल्डो बनाएर राखिएका कारण सवारीचालक र […]

Jun 24, 2025 - 09:52
 0
महानगरमै यस्तो हाल, पानी पर्दा बाटोमै खोला (तस्विरहरू)

काठमाडौँ। यो कुनै ग्रामीण क्षेत्र होइन । काठमाडौँ महानगरपालिकामा पर्ने क्षेत्र हो। काठमाडौँ-३२ पेप्सीकोलामा बर्खाको समयमा सधैँ समस्या हुने गरेको छ।

ठूलो पानी पर्दा बाटोमा खोला नै बग्ने गरेको छ। त्यसमाथि अहिले बाटो खनेर राखिएको छ । बाटो खनेर राख्दा त्यहाँका स्थानीयहरूलाई हिँडडुल गर्न पनि मुस्किल परेको छ।

सडकमा ठूलो खाल्डो बनाएर राखिएका कारण सवारीचालक र पैदल यात्रुलाई सास्ती भइरहेको छ। बाँकी तस्विरमा हेर्नुहोस्ः 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register