काठमाडौँमा गुड्दागुड्दै ईभी स्कुटरमा आगलागी 

काठमाडौँ । काठमाडौँमा गुडिरहेको ईभी स्कुटरमा आगलागी भएको छ । बुधबार दिउँसो काठमाडौँको रत्नपार्कमा गुडिरहेको प्योर ईभी स्कुटरमा आगलागी भएको हो ।  उक्त स्कुटरमा सुरुमा गुड्गुड्दै सामान्य धुँवा निस्किएको थियो । त्यसको केही क्षेत्रमै स्कुटरमा आगो लागेको थियो । अचानक स्कुटरमा आगो लागेपछि ट्राफिक प्रहरी र स्थानीयको सहयोगमा स्कुटरमा लागेको आगो नियन्त्रणमा लिइएको छ ।  […]

Jun 25, 2025 - 08:45
 0
काठमाडौँमा गुड्दागुड्दै ईभी स्कुटरमा आगलागी 

काठमाडौँ । काठमाडौँमा गुडिरहेको ईभी स्कुटरमा आगलागी भएको छ । बुधबार दिउँसो काठमाडौँको रत्नपार्कमा गुडिरहेको प्योर ईभी स्कुटरमा आगलागी भएको हो । 

उक्त स्कुटरमा सुरुमा गुड्गुड्दै सामान्य धुँवा निस्किएको थियो । त्यसको केही क्षेत्रमै स्कुटरमा आगो लागेको थियो । अचानक स्कुटरमा आगो लागेपछि ट्राफिक प्रहरी र स्थानीयको सहयोगमा स्कुटरमा लागेको आगो नियन्त्रणमा लिइएको छ । 

उक्त स्कुटरको बजार मूल्य हाल २ लाख ७५ हजार रहेको छ । यो स्कुटर ह्वाइट लोटस मोटर्सले नेपालमा आयात तथा वितरण गर्दै आएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register