बिर्तामोडका आनन्द गुरुङ तमु ह्यूल छोंज धींको कोशी प्रदेश प्रमुखमा निर्वाचित

बिर्तामोड, १७ जेठ । तमु ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषदको कोशी प्रदेश प्रमुखमा झापा बिर्तामोडका आनन्द गुरुङ निर्वाचित भएका छन् । तमु ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद झापाका पूर्व अध्यक्ष समेत रहेका उनी केन्द्रीय सदस्य हुँदै पाँचौ राष्ट्रिय महाधिवेशनबाट हाल कोशी प्रदेश प्रमुखमा निर्वाचित भएका हुन् । बिर्तामोड नगरपालिका–५ तमु टोल निवासी उनी [...] The post बिर्तामोडका आनन्द गुरुङ तमु ह्यूल छोंज धींको कोशी प्रदेश प्रमुखमा निर्वाचित appeared first on Jhapa Online.

May 31, 2025 - 01:57
 0
बिर्तामोडका आनन्द गुरुङ तमु ह्यूल छोंज धींको कोशी प्रदेश प्रमुखमा निर्वाचित

बिर्तामोड, १७ जेठ । तमु ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषदको कोशी प्रदेश प्रमुखमा झापा बिर्तामोडका आनन्द गुरुङ निर्वाचित भएका छन् ।

तमु ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद झापाका पूर्व अध्यक्ष समेत रहेका उनी केन्द्रीय सदस्य हुँदै पाँचौ राष्ट्रिय महाधिवेशनबाट हाल कोशी प्रदेश प्रमुखमा निर्वाचित भएका हुन् ।

बिर्तामोड नगरपालिका–५ तमु टोल निवासी उनी सामाजिक सेवामा पनि अग्रसर छन् । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका सञ्चालक समिति सदस्य हुन् ।

The post बिर्तामोडका आनन्द गुरुङ तमु ह्यूल छोंज धींको कोशी प्रदेश प्रमुखमा निर्वाचित appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register