जलवायु परिवर्तन र विपद् रिपोर्टिङमा सहकार्य गर्न नेपाली र भारतीय पत्रकार एकजुट

काठमाडौँ । नेपाल र भारतबिचको सीमापार जलवायु परिवर्तन र विपद् जोखिम न्यूनीकरणसम्बन्धी रिपोर्टिङलाई सुदृढ गर्ने उद्देश्यले काठमाडौँमा चारदिने क्षेत्रीय कार्यशाला सम्पन्न भएको छ । युथ इनोभेसन ल्याब (वाईआई-ल्याब) र युनेस्को नेपालले संयुक्त रूपमा आयोजना गरेको कार्यशालामा नेपाल र भारतका २० जना पत्रकारको सहभागिता थियो । कार्यशालाको मुख्य उद्देश्य हिन्दकुश हिमालय क्षेत्रमा देखिने साझा जलवायु जोखिम जस्तै; हिमताल विस्फोटन (GLOFs), अव्यवस्थित स्रोत उत्खनन र जलवायुजन्य विपद्बारे रिपोर्टिङ गर्ने पत्रकारहरूको क्षमता अभिवृद्धि गर्नु थियो । सहभा...

Jun 28, 2025 - 14:42
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register