२१ वर्षीया युवती बलात्कार आरोपमा दुई जना पक्राउ

भोजपुर, २४ असार । भोजपुरमा २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पौवादुङमा गाउँपालिका–३ बस्ने २३ वर्षीय रोशन विक र २२ वर्षीय दीपेश राईलाई रहेका छन् । उनीहरूले ती युवतीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी च्याङ्ग्रेबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । [...] The post २१ वर्षीया युवती बलात्कार आरोपमा दुई जना पक्राउ appeared first on Jhapa Online.

Jul 8, 2025 - 01:39
 0
२१ वर्षीया युवती बलात्कार आरोपमा दुई जना पक्राउ

भोजपुर, २४ असार । भोजपुरमा २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पौवादुङमा गाउँपालिका–३ बस्ने २३ वर्षीय रोशन विक र २२ वर्षीय दीपेश राईलाई रहेका छन् ।

उनीहरूले ती युवतीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी च्याङ्ग्रेबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

The post २१ वर्षीया युवती बलात्कार आरोपमा दुई जना पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register