खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा विभिन्न पदमा जागिर खुल्यो

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले विभिन्न पदमा कर्मचारी भर्नाका लागि आवेदन खुला गरेको छ। कम्पनीले शुक्रबार एक सूचना प्रकाशित गर्दै खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गरिने जनाएको हो। इच्छुक र योग्यता पुगेका उम्मेदवारले अबको ३० दिनभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । खुलेका पदहरूमा सह विभागीय प्रबन्धक, सहायक विभागीय प्रबन्धक, वरिष्ठ अधिकृत, […]

Jul 11, 2025 - 03:47
 0
खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा विभिन्न पदमा जागिर खुल्यो

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले विभिन्न पदमा कर्मचारी भर्नाका लागि आवेदन खुला गरेको छ। कम्पनीले शुक्रबार एक सूचना प्रकाशित गर्दै खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गरिने जनाएको हो।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले अबको ३० दिनभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

खुलेका पदहरूमा सह विभागीय प्रबन्धक, सहायक विभागीय प्रबन्धक, वरिष्ठ अधिकृत, अधिकृत, सहायक अधिकृत, सहायक लगायतका विभिन्न पदहरू समावेश छन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register