सांसद्हरूलाई विषयमा केन्द्रित भनाइ राख्न सभामुखको ध्यानाकर्षण
काठमाडौं । सभामुख देवराज घिमिरेले विषयमा केन्द्रित भनाइ राख्न सांसदहरूको ध्यानाकर्षण गराएका छन् । आकस्मिक समयमा बोल्न जानकारी गराएको विषयमा मात्रै धारणा राख्न सांसदहरूको ध्यानाकर्षण गराएका हुन् । आकस्मिक समयलाई परिभाषित गरे अनुसार र त्यसको प्रभावकारीताका लागि छलफल भएअनुसार विषय केन्द्रित हुन उनले सांसदहरूलाई भनेका हुन् । ‘माननीय सदस्यहरूले हामीले आकस्मिक समयलाई धेरै हिसाबले परिभाषित पनि […]

काठमाडौं । सभामुख देवराज घिमिरेले विषयमा केन्द्रित भनाइ राख्न सांसदहरूको ध्यानाकर्षण गराएका छन् । आकस्मिक समयमा बोल्न जानकारी गराएको विषयमा मात्रै धारणा राख्न सांसदहरूको ध्यानाकर्षण गराएका हुन् ।
आकस्मिक समयलाई परिभाषित गरे अनुसार र त्यसको प्रभावकारीताका लागि छलफल भएअनुसार विषय केन्द्रित हुन उनले सांसदहरूलाई भनेका हुन् । ‘माननीय सदस्यहरूले हामीले आकस्मिक समयलाई धेरै हिसाबले परिभाषित पनि गरेका छौँ। छलफल पनि गरेका छौँ । जो मान्य सदस्यहरूले समय माग गर्नुभएको छ । उहाँहरूसँग मेरो पनि कुराकानी भएको छ,’ सांसदहरूको ध्यानाकर्षण गराउँदै सभामुखले भने,’ जेनरल परिपाटीमा जे विषयमा बोल्न समय पाएको हो त्यसैमा बोल्न ध्यानाकर्षण गर्न चाहान्छु ।’
What's Your Reaction?






