केयूकेएलले माग्यो ५४ जना कर्मचारी, कहिलेसम्म दिन पाइन्छ आवेदन ? (सूचनासहित)

काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले दरखास्त आह्वान गरेको छ । कम्पनीले एक सुचना जारी गर्दै आन्तरिक, खुला र समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो । केयूकेएलले उप-प्रबन्धक, सहायक प्रबन्धक, इन्जिनियर, माइक्रोबायोलोजिस्ट, प्रशाशन अधिकृत, लेखा अधिकृत, सहायक प्रशाशन अधिकृत, सहायक लेखा अधिकृत, सहायक कानुन अधिकृत, ओभरसियर, बरिष्ठ प्रशाशन सहायक, बरिष्ठ […]

Jul 11, 2025 - 07:42
 0
केयूकेएलले माग्यो ५४ जना कर्मचारी, कहिलेसम्म दिन पाइन्छ आवेदन ? (सूचनासहित)

काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले दरखास्त आह्वान गरेको छ । कम्पनीले एक सुचना जारी गर्दै आन्तरिक, खुला र समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो ।

केयूकेएलले उप-प्रबन्धक, सहायक प्रबन्धक, इन्जिनियर, माइक्रोबायोलोजिस्ट, प्रशाशन अधिकृत, लेखा अधिकृत, सहायक प्रशाशन अधिकृत, सहायक लेखा अधिकृत, सहायक कानुन अधिकृत, ओभरसियर, बरिष्ठ प्रशाशन सहायक, बरिष्ठ लेखा सहायक, बरिष्ठ ल्याब टेक्निसियन र हेभी इक्युपमेन्ट ड्राइभर पदमा कुल ५४ जनाका लागि रोजगारी खुलाएको छ ।

इच्छुक उम्मेदवारले आगामी २१ दिनभित्र त्रिपुरेश्वरस्थित केयूकेएलको मानवश्रोत विकास शाखामा दरखास्त फारम बुझाउन सक्नेछन् । त्यस्तै, दरखास्त फारम बुझाउने म्याद सकिएको सात दिनभित्र पनि दोब्बर दस्तुर तिरेर दरखास्त दिन सकिने व्यवस्था गरिएको छ ।

यस्तो छ सूचना:

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register