१० दिनपछि रिहा भए दिपेन्द्र अग्रवाल, अब के हुन्छ ?

काठमाडौँ । सेयर कारोबारी दिपेन्द्र अग्रवाल रिहा भएका छन् । जिल्ला अदालत काठमाडौँले अग्रवाललाई हाजिरी जमानीमा रिहा गर्न आदेश दिएको हो ।  १० दिनको हिरासत बसाइँपछि उनी बुधबार रिहा भएका छन् ।  अग्रवाललाई साउन ५ गते आपराधिक लाभ तथा ठगी कसुरमा काठमाडौँको टोखाबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । १० दिनको अनुसन्धानपछि भने अदालतको आदेश अनुसार […]

Jul 30, 2025 - 13:52
 0
१० दिनपछि रिहा भए दिपेन्द्र अग्रवाल, अब के हुन्छ ?

काठमाडौँ । सेयर कारोबारी दिपेन्द्र अग्रवाल रिहा भएका छन् । जिल्ला अदालत काठमाडौँले अग्रवाललाई हाजिरी जमानीमा रिहा गर्न आदेश दिएको हो । 

१० दिनको हिरासत बसाइँपछि उनी बुधबार रिहा भएका छन् । 

अग्रवाललाई साउन ५ गते आपराधिक लाभ तथा ठगी कसुरमा काठमाडौँको टोखाबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । १० दिनको अनुसन्धानपछि भने अदालतको आदेश अनुसार हाजिरी जमानीमा रिहा गरिएको छ ।

उनी रिहा भए पनि उनीमाथिको अनुसन्धान जारी रहने प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register