प्रेस चौतारी नेपालको १०औँ महाधिवेशन विराटनगरमा सुरु (तस्विरहरु)

काठमाडौँ । प्रेस चौतारी नेपालको १०औँ केन्द्रीय महाधिवेशन विराटनगरमा सुरु भएको छ । महाधिवेशनको एमाले महासचिव शङ्कर पोखरेलले उद्घाटन गरेका छन् । महाधिवेशनमा देशभरका झण्डै एक हजार पत्रकार सहभागी भएका छन् । महाधिवेशन उद्घाटन कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीसहित एमालेका केन्द्रीय नेताहरू पनि सहभागी छन् । कार्यक्रममा प्रेस चौतारी नेपालले प्रकाशन गरेको स्मारिका विमोचन […]

Mar 23, 2025 - 12:43
 0
प्रेस चौतारी नेपालको १०औँ महाधिवेशन विराटनगरमा सुरु (तस्विरहरु)

काठमाडौँ । प्रेस चौतारी नेपालको १०औँ केन्द्रीय महाधिवेशन विराटनगरमा सुरु भएको छ । महाधिवेशनको एमाले महासचिव शङ्कर पोखरेलले उद्घाटन गरेका छन् ।

महाधिवेशनमा देशभरका झण्डै एक हजार पत्रकार सहभागी भएका छन् । महाधिवेशन उद्घाटन कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीसहित एमालेका केन्द्रीय नेताहरू पनि सहभागी छन् । कार्यक्रममा प्रेस चौतारी नेपालले प्रकाशन गरेको स्मारिका विमोचन गरिएको छ भने प्रेस चौतारीले प्रदान गर्ने भिन्न पुरस्कार पनि कार्यक्रममा प्रदान गरिएको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register