सुबिसुले बुझायो ३१.३८ करोड बक्यौता, अब लाइसेन्स नवीकरणसँगै ब्यान्डविथको भुक्तानी गर्न सक्ने

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुले नियामक नेपाल दूरसञ्चार प्राधिकरण समक्ष आफ्नो बक्यौता रकम चुक्ता गरेको छ । कम्पनीले केही दिन अघि रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष बापत ३१ करोड ३८ लाख १३ हजार २१४ रुपैयाँ जम्मा गरेको हो । प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलका अनुसार कम्पनीले रोयल्टी बापत १७ करोड ४८ लाख ५१ हजार ६१५ रुपैयाँ र ग्रामीण दूरसञ्चार विकास कोष बापत १३ करोड ८९ लाख ७९ हजार ५९९ रुपैयाँ गरी सो रकम जम्मा गरेको हो । दूरसञ्चार ऐन २०५३ को दफा ३२ र नियमावलीको नियम २६ अनुसार दूरसञ्चार सेवाबाट भएको...

Jan 9, 2025 - 11:57
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register