प्रधानमन्त्री प्रचण्डद्वारा महात्मा गान्धीको समाधि स्थलमा पुष्प गुच्छा अर्पण

Jun 1, 2023 - 05:05
 0
प्रधानमन्त्री प्रचण्डद्वारा महात्मा गान्धीको समाधि स्थलमा पुष्प गुच्छा अर्पण
प्रधानमन्त्री प्रचण्डद्वारा महात्मा गान्धीको समाधि स्थलमा पुष्प गुच्छा अर्पण

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महात्मा गान्धीको समाधि स्थलमा पुष्प गुच्छा अर्पण गर्नुभएको छ। प्रधानमन्त्री प्रचण्ड आज बिहान राजघाट पुगेर महात्मा गान्धीको समाधि स्थलमा फूल चढाउनुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले अब केही समयपछि हैदरावाद हाउसमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने तय भएको छ ।भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गरे लगत्तै प्रतिनिधिमण्डल स्तरमा भेटवार्ता हुने जनाइएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1