शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदै

Jun 1, 2023 - 04:07
 0
शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदै
शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदै

काठमाडौँ  । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुदैँछन ।अखिल फुटबल सङ्घ (एन्फा)का अनुसार आजका तीन खेल मध्ये दुई खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुनेछ भने एक खेल च्यासल खेल मैदान, ललितपुरमा हुनेछ ।

च्यासल खेल मैदानमा हुने पहिलो खेलमा फ्रेन्डस क्लब र हिमालयन शेर्पाका बिचमा प्रतिस्पर्धा हुनेछ  । जुन खेल दिउँसो ३ः०० बजेबाट सुरु हुनेछ । 

दशरथ रङ्गशालामा दिउँसो ३ः००बाट सुरु हुने पहिलो खेलमा न्युरोड टिम र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । 

यसैगरी, रङ्गशालामा नै हुने दोस्रो खेलमा मनाङ मस्र्याङदी र खुमलटार एक आपसमा आमुने सामुने हुनेछ । जुन खेल साँझ ६ः०० बजेबाट सुरु हुनेछ ।  

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1