ईडीभी रिजल्ट सार्वजनिक, यस्तो छ हेर्ने तरिका

काठमाडौं । संयुक्त राज्य अमेरिकाले सन् २०२५ का लागि खुलाएको ईडीभी (इलेक्ट्रोनिक डाइभर्सिटी भिसा) लट्रीको नतिजा सार्वजनिक भएकाे छ । नेपाली समय अनुसार राति ९:४५ बजे नतिजा सार्वजनिक भएकाे हाे । नतिजा हेर्न आवश्यक पर्ने भनेको फाराम भर्दा तपाईंले पाएको कन्फर्मेसन नम्बर  (confirmation number) हो ।  आफ्नो कन्फर्मेसन नम्बर भुल्नु भएको छ भने यहाँ क्लिक गरेर पुन: थाहा पाउन सक्नुहुन्छ । पुन: कन्फर्मेसन नम्बर पाउन उक्त पेजमा आवश्यक विवरण भर्नुपर्ने हुन्छ ।  ईडीभीको नतिजा हेर्न कन्फर्मेसन नम्बरसँगै थर, जन्म ...

May 4, 2024 - 17:21
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register