जनकपुरमा सहकारीका कर्मचारीबाट लुटियो ८० लाख

जनकपुरधाम । हतियारधारीले जनकपुरधामबाट सहकारी संस्थाका एक कर्मचारीबाट ८० लाख रुपैयाँ लुटेको प्रहरीले बताएको छ । शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोलाई पेस्तोल नगद लुटेको बताइएको छ । जनकपुरधाम १९ मा वीरेन्द्र बैंकबाट पैसा लिएर सहकारीतिर जाँदै थिए । मोटरसाइकलमा आएका दुई जना हतियारधारीले रकम लुटेर भागेको बताएका छन् । घटनाका विषयमा अनुसन्धान […]

May 6, 2024 - 08:57
 0
जनकपुरमा सहकारीका कर्मचारीबाट लुटियो ८० लाख

जनकपुरधाम । हतियारधारीले जनकपुरधामबाट सहकारी संस्थाका एक कर्मचारीबाट ८० लाख रुपैयाँ लुटेको प्रहरीले बताएको छ ।

शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोलाई पेस्तोल नगद लुटेको बताइएको छ ।

जनकपुरधाम १९ मा वीरेन्द्र बैंकबाट पैसा लिएर सहकारीतिर जाँदै थिए । मोटरसाइकलमा आएका दुई जना हतियारधारीले रकम लुटेर भागेको बताएका छन् ।
घटनाका विषयमा अनुसन्धान भइरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register