पेमेन्ट गेटवे प्रकरणमा भ्रष्टाचारी ठहर भएका सुनिल पौडेललाई ९ वर्ष जेल सजाय, साढे ४६ करोड जरिवाना

काठमाडौं । नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक एवं राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी)का तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेललाई नौ वर्षको कैद सजाय सुनाइएको छ । एनआईटीसीको नेतृत्वमा रहँदा राष्ट्रिय पेमेन्ट गेटवे (एनपीजी) खरिदका क्रममा पौडेलले भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतले नौ वर्षको जेल सजायसहित २३ करोड २६ लाख ५८ हजार रुपैयाँ बिगो असुल गरी त्यति नै रकम जरिवाना भराउने फैसला पनि गरेको छ । यो दुवै रकम जोड्दा ४६ करोड ५३ लाख १६ हजार रुपैयाँ हुन आउँछ । गत वैशाख ७ गतेको टेकनारायण कुँवर र मुरा...

May 7, 2024 - 14:54
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register