पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेललाई ९ वर्ष जेल सजाय, साढे ४६ करोड जरिवाना
काठमाडौं । नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक एवं राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी)का तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेललाई नौ वर्षको कैद सजाय सुनाइएको छ । एनआईटीसीको नेतृत्वमा रहँदा राष्ट्रिय पेमेन्ट गेटवे (एनपीजी) खरिदका क्रममा पौडेलले भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतले नौ वर्षको जेल सजायसहित २३ करोड २६ लाख ५८ हजार रुपैयाँ बिगो असुल गरी त्यति नै रकम जरिवाना भराउने फैसला पनि गरेको छ । यो दुवै रकम जोड्दा ४६ करोड ५३ लाख १६ हजार रुपैयाँ हुन आउँछ । गत वैशाख ७ गतेको टेकनारायण कुँवर र मुरा...
What's Your Reaction?