BNC ले भव्यता साथ सुरु गर्यो २६ हप्ते Fitness’s Training

Mar 21, 2022 - 12:30
Mar 21, 2022 - 12:36
 0
BNC ले भव्यता साथ सुरु गर्यो २६ हप्ते Fitness’s Training

BNC ले भव्यता साथ सुरु गर्यो २६ हप्ते Fitness’s Training

Bexley Nepalese Community ले 19 March 2022 बिहान ८ बजे देखि १० बजेसम्म दिन को दुई घण्टा Fitness Training  सुरु गरेको छ ।

"Bringing BNG Together Through Fitness "अनि Stay Fit Forever", को नाराका साथ यस कार्यक्रमला सभ्य भव्य रुपमा Harris Academy स्कूलको हलमा Clir James Hunt, Mayor of London Borough of Bexley अनि Louie French- MP for Old Bexley and Sidcup को संयुक्त उपस्थितीमा उदघाट्न गरियो।  National lottery बाट funded यो fitness कार्यक्रम महासचिव केदार थपलिया ले संञ्चालन गरेका थियो भने सचिव होम नाथ ज्ञावलीले पनि साथ दिएका थिए । 
कार्यक्रमको परिकल्पनाकार संयोजक तथा कोषाध्यक्ष दिपेन सिटैला ले स्वागत मन्तव्य दिदै, सुरु देखि यो  कसरी पूर्ण भयो ,कसरी Fund को व्यवस्था भयो र अगाडी २६ हिप्तामा के कस्ता Training हुन्छन् भन्ने बारे जानकारी दिनु भयो साथै छुट्टै दर्ता गर्ने Desk राखिएको  र सम्पूर्ण ले  दर्ता   गरिदीनुहुन अनुरोध गर्नु भयो ।

Clir James Hunt, Mayor of London Borough of Bexley को प्रमुख अतिथि रहेको यस कार्यक्रमा बिशेष अतिथीको रुपमा Louie French- MP for Old Bexley and Sidcup का साथै संस्थापक अध्यक्ष Mr Kesh Bahadur Gurung निवर्तमान अध्यक्ष   Mr Bijaya Bahadur Gurung र अध्यक्ष Ananda Dharel ज्युहरू लाई विशिट्टअतिथि को आसनमा राखिएको थियो ।  प्रमुख अतिथि तथा अध्यक्ष बाट रिवन काटेर अधिकारी रुपमा कार्यक्रम को सुरुवात भएको जानकारी दिएको थियो भने प्रमुख अतिथि ले बोल्ने क्रममा, BNCले गरेको यो काम अतिनै सर्हानीय भएको आगामी दिनमा पनि BNCप्रति व्यक्तित तर्फबाट तथा संस्थागत तर्फबाट पनि सहयोग गर्ने प्रतिबंधता जनाउनु भयो । साथै यस कार्यक्रम मा Fund उपलब्ध गराउने National Lottery  तथा यति महत्वपूर्ण कार्यक्रम गर्ने BNC लाई धन्यवाद दिनु भयो ।

मन्तव्य कै क्रममा Mr Louie French (MP) लेआफु यस्तो कार्यक्रममा सहभागी हुन पाएकोमा  ख़ुशी लागेको र धेरै नेपाली परिवारहरू welling Bexley मा रहेको मा पनि ख़ुशी ब्यक्त गर्नु भयो । प्रमुख अतिथि तथा विशेष अतिथिहरुलाई BNC को तर्फबाट Fitness T-shirt प्रधान गरिएको थियो ।साथै सबै दर्ता भएका सदस्यलाई पनि Fitness T-shirt प्रधान गरिएको थियो । संस्थाका अध्यक्षले प्रमुख अतिथि लगाएत कार्यक्रममा उपस्थित सबै सहभागीलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । यस कार्यकमको परिकल्पनाकार बिमला शर्मा धरेल  तथा सोयमसेवक गरिदीनुहुने आजिवन सदस्य सोहन सुवालजीलाई धन्यवाद भन्नु भयो ।

महिला ३६ र पुरुष ३२ जाना गरि जम्मा ६८ जाना दर्ता भएको यस fitness tarining मा दुई जाना Fitness Teacher Ms Reena Gurung and Ms Gurvi Acharya र एक जाना योगा Teacherसरिता शर्मा रहेका छन्।भने दर्ता Desk Madhur Mishra, Umesh Gautam, and Narayan Panta समाल्नु भको थियो ।
Photography: Mr Gundev Ghimire ले गर्नु भएको थियो भने Decorations: BM parsai and Bimala Sarma ले गर्नु भएको थियो ।
त्यस्तै media अहिल्या कुँवर र केदार थपलियाले  समाल्नु भएको थियो ।

Photo Collections:

With Thank you !
अहिल्या कुँवर |

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Ahilya Kunwar (अहिल्या कुँवर)   ( बेक्सली नेप्लिज् कम्युनिटी पत्रकारिता संयोजक ) Welcome to Bexley Nepalese Community Bexley Nepalese Community (“the Charity”) is a charitable organisation established in 2008 and formally registered in March 2016 with the Company House as a company limited by guarantee. The Charity is working on promotion of social inclusion for the public benefit for those in Nepalese community and Gurkha ex-servicemen and their dependents in the London Borough of Bexley who are socially excluded on the grounds of their social and economic position by the provision of basic English language, computer courses, advancement of education of the public in Gurkha and Nepalese culture, tradition and history by means as the trustees see fit.