बच्चा जन्माउने व्यक्तिलाई आमा नभनेर तपाई कसरी संबोदन गर्नु हुन्छ ?

यदि कसैले यौन आनन्द प्राप्त गर्न अरूको भर पर्नु नपर्ने गरी पुरुष र महिला दुवै अंग आफ्नो पहुँचमा होस् भन्ने माग गर्न थाल्यो भने के हुन्छ? के विज्ञान अगाडि आएर यो माग पूरा गर्नेछ?

Dec 22, 2021 - 14:48
 0
बच्चा जन्माउने व्यक्तिलाई आमा नभनेर तपाई कसरी संबोदन गर्नु हुन्छ ?

उनले डाक्टरहरूको सीप प्रयोग गरे र विशेषज्ञको मद्दतमा गर्भवती भए अनि  बच्चा जन्माए।

नयाँ बुवालाई मद्दत गर्दा, एक नर्सले उनलाई आमा भनेर सम्बोधन गारिन। नयाँ बुबा क्रोधित हुनुभयो र भन्नुभयो, "यो वास्तवमै महत्त्वपूर्ण छ कि गर्भावस्थालाई स्वचालित रूपमा महिला हुनुसँग जोड्नु हुँदैन।"

उसो भए को संग जोड्ने त ?

बच्चा जन्माउने व्यक्तिलाई आमा नभनेर तपाई कसरी संबोदन गर्नु हुन्छ ?

यो संसार कता जादै छ ? यहाँ धेरै व्यक्तिहरू छन् जसको दिमागमा अनौठो विचार र कल्पनाहरू छन्। प्रकृतिको विरुद्धमा कसैको पनि अनौठो सपना पूरा गर्न विज्ञानको प्रयोग गर्नु बुद्धिमानी हो कि हैन ?

हामीले सबैको भावनालाई सम्मान गर्नुपर्छ, तर यसको मतलब यो होइन कि संसारले विज्ञानको सहयोगमा अप्राकृतिक अपेक्षाहरू पूरा गर्नु पर्दछ।

यदि कसैले यौन आनन्द प्राप्त गर्न अरूको भर पर्नु नपर्ने गरी पुरुष र महिला दुवै अंग आफ्नो पहुँचमा होस् भन्ने माग गर्न थाल्यो भने के हुन्छ? के विज्ञान अगाडि आएर यो माग पूरा गर्नेछ?

कृपया प्रकृतिलाई आफ्नै मार्गमा जान दिनुहोस्। प्रकृतिमा हस्तक्षेप नगर्नुहोस्।

तपाइँ एस किसिमले बिज्ञानको सदुपयोग वा दुरुपयोग गरेकोमा के भन्नुहुन्छ ?

अन्य थप ताजा समाचार यहाँ पढ्नुहोस् !! 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Yubaraj हामी जनता, हाम्रो सभ्यता र हाम्रो राष्ट्रको लागि महत्त्वपूर्ण समाचार ल्याउने र विश्लेषण गर्ने प्रयास गर्छौं। तपाईंले निम्न सामाजिक मिडियामा हामीलाई 'फलो'गर्न सक्नुहुन्छ: Dununu: https://www.dununu.com/yubasedai Twitter: https://twitter.com/HamroGlobal