सूर्य उपासनाको महान पर्व छठ पूजाको हार्दिक मंगलमय शुभकामना ।

सूर्य उपासनाको महान पर्व छठ पूजाको हार्दिक मंगलमय शुभकामना ।

Nov 10, 2021 - 06:21
 0  42
सूर्य उपासनाको महान पर्व छठ पूजाको हार्दिक मंगलमय शुभकामना ।

सूर्य हाम्रो पृथ्वीमा जीवनको आधार हो। सूर्य उपासना र लोकविश्वासको महान् पर्व छठले मानिसलाई जीवनदायी प्रकृतिसँग जोड्छ। आज साँझ र भोलि बिहान सूर्यदेवलाई अर्घ दिएर छठ पूजाको समापन हुनेछ । सूर्यदेव ले सबैको मनोकामना पूरा गरून भन्ने हाम्रो कामना छ। #छठपुजा

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register