पेरिस मेट्रोमा ‘अल्ला हु अकबर’ भन्दै चक्कु बोकेका एक व्यक्तिलाई प्रहरीले गोली ठोके

पेरिस मेट्रोमा ‘अल्ला हु अकबर’ भन्दै चक्कु बोकेका एक व्यक्तिलाई प्रहरीले गोली ठोकेका छन् ।

Nov 2, 2021 - 19:04
 0
पेरिस मेट्रोमा ‘अल्ला हु अकबर’ भन्दै चक्कु बोकेका एक व्यक्तिलाई प्रहरीले गोली ठोके

पेरिस मेट्रोमा ‘अल्ला हु अकबर’ भन्दै चक्कु बोकेका एक व्यक्तिलाई प्रहरीले गोली ठोकेका छन् ।

"फ्रान्समा इस्लामिक स्टेटको शासन छ" भनेर नारा लगाउँदै पेरिसको मेट्रोमा चक्कु हल्लाउँदै प्रहरी तर्फ बढ्ने क्रममा प्रहरीले एक व्यक्तिलाई छातीमा गोली हानेका छन्।

स्थानीय रिपोर्टका अनुसार सोमबार राति व्यस्त सेन्ट-लाजारे स्टेशनमा मास्क नलगाएको कारणले पुलिसले सोधपुछ गर्न थालेपछि उक्त व्यक्तिले चक्कु हल्लाउँदै पुलिस तर्फ बढ्यो ।

BFMTV ले  गरेको रिपोर्ट अनुसार उनले चक्कु निकाले र "अल्ला हु अकबर" भन्दै सुरक्षा गार्डहरूतिर दौडे र भने फ्रान्समा इस्लामिक स्टेटको शासन छ।"

फ्रान्सेली सरकारी स्वामित्वको रेलवे कम्पनी एसएनसीएफले एक विज्ञप्तिमा भन्यो: "दुई एजेन्टहरूले आफ्नो सुरक्षा गर्नको निमित्त सेवामा उपलब्ध हत्यार प्रयोग गरेर चक्कु धारिलाई नियन्त्रण गरे।"घायल व्यक्तिलाई आपतकालीन सेवाहरूले हेरचाह गरेको थियो।"

स्थानीय रिपोर्टको अनुसार ती व्यक्ति अहिलेसम्म पनि गुप्तचर राडारमा परेका थिएनन्।

बीएफएम टिभी र सीन्स टेलिभिजनले ती व्यक्ति गम्भीर घाइते भएको बताए। पेरिस प्रहरीका प्रवक्ताले तुरुन्तै टिप्पणी गरेनन्।

तपाईं पनि (www.hamroglobalmedia.com) मा लेख लेख्न सक्नुहुन्छ।
यो हाम्रो साझा पोर्टल हो। आजै खाता खोल्नुहोस्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register